भारतमा कुल संक्रमितको संख्या ५४ लाख नाघ्यो, ४३ लाख निको भए

२०७७ असोज ४;नयाँ दिल्ली। आइतबारभारतमा कोरोना संक्रमितको कुल संख्या ५४ लाख ६ सय २० पुगेको छ । संक्रमितमध्ये ४३ लाख तीन हजार ४४ जना निको भइसकेका छन् । अहिले सक्रिय संक्रमित भने १० लाख १० हजार आठ सय २४ जना भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ९२ हजार … Continue reading भारतमा कुल संक्रमितको संख्या ५४ लाख नाघ्यो, ४३ लाख निको भए